स्वास्थ्य

बाँकेका थप चारको रिपोर्ट नेगेटिभ

बाँकेका थप चारको रिपोर्ट नेगेटिभ

    प्रकाशित मितिः आइतवार, चैत्र २३, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेबाट कोरोना भाईरसको ‘स्वाव’ परीक्षणका लागि काठमाण्डौ पठाइएको थप ४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार आईतवारसम्म बाँकेका ३० जनाको रिपोर्ट नेगेटिभ आएको छ । त्यसैगरी १ जनाको ‘थ्रोट स्वाव’ परिक्षणकै क्रममा रहेको श्रेष्ठले बताए । भारतसँग सिमा जोडिएको जिल्ला भएकाले बाँके कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ ।
भारतमा कोरोना संक्रमितको संख्या बढ्दै, ७७ जनाको मृत्यु

भारतमा कोरोना संक्रमितको संख्या बढ्दै, ७७ जनाको मृत्यु

    प्रकाशित मितिः आइतवार, चैत्र २३, २०७६       |
सदरलाइनडटकम, काठमाण्डौ : भारतमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुने र ज्यान गुमाउनेको संख्या लगातार बढिरहेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमितको नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या तीन हजार तीन सय ७४ पुगेको छ भने अहिलेसम्म ७७ जनाको ज्यान गएको छ । कोरोना संक्रमितमध्ये अहिलेसम्म दुई सय ६६ जन
प्रदेश ५ मा ७५ जनाको कोरोना रिपोर्ट नेगेटिभ

प्रदेश ५ मा ७५ जनाको कोरोना रिपोर्ट नेगेटिभ

    प्रकाशित मितिः आइतवार, चैत्र २३, २०७६       |
सदरलाइनडटकम, बुटवल : विश्वव्यापीरुपमा कोरोना भाइरसको महामारी फैलिरहँदा प्रदेश ५ का लागि सुखद खबर सार्वजनिक भएको छ । कोरोना भाइरसको आशंकामा स्वाब परीक्षण गरिएका प्रदेश ५ का सम्पूर्ण रिपोर्ट नेगेटिभए आएका हुन् । सामाजिक विकास मन्त्रालयअन्र्तगतको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश ५ मा परिक्षण गरिएकामध्ये ७५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । चौध जनाको रिर्पोट आउन बाँकी रहेको निर्देशनालयले जनाएको छ
कोरोनाविरुद्ध सुईको चीनमा सफल परीक्षण

कोरोनाविरुद्ध सुईको चीनमा सफल परीक्षण

    प्रकाशित मितिः आइतवार, चैत्र २३, २०७६       |
सदरलाइनडटकम, काठमाण्डौ : चीनमा आविष्कार गरिएको कोरोना भाइरस (कोभिड–१९) को सुई (भ्याक्सिन) लगाएका चिनियाँ स्वयंसेवकहरुको पहिलो टोली स्वस्थ रहेको बताइएको छ । सुई लगाएपछि १४ दिने क्वारेन्टाइनको बसाईंमा उनीहरु सबै स्वस्थ रहेको डेलीमेलले जनाएको छ । वुहानमा गरिएको पहिलो परीक्षणमा भाग लिएका १४ जना स्वयंसेवक फिर्ता भएका हुन् । शुक्रवारसम्म १०८ जना स्वयंसेवकहरुमध्ये १८ जनाले सबै स्वास्थ्य परीक्षण गराई स
नेपालमा कोरोना संक्रमितको संख्या नौ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या नौ पुग्यो

    प्रकाशित मितिः शनिबार, चैत्र २२, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालमा कोरोना भाइरस (कोभिड –१९) का तीन जना नयाँ संक्रमित फेला परेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका प्रेस सल्लाहकार माधव तिवारीका अनुसार, मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीय महिलामा संक्रमण भेटिएको हो । कैलालीकी महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त भएको उन
मन्त्री बरालद्वारा बाँकेका अस्पताल, क्वारेन्टाईनकाे अनुगमन

मन्त्री बरालद्वारा बाँकेका अस्पताल, क्वारेन्टाईनकाे अनुगमन

    प्रकाशित मितिः शनिबार, चैत्र २२, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज :  प्रदेश पाँचका समाजिक विकास मन्त्री सुदर्शन बरालले कोरोना न्यूनिकरण तथा रोकथामका लागि बाँकेमा भएका प्रयास बारे जानकारी लिएका छन् । उनले साे अवसरमा प्रदेश सरकार अहिलेकाे अवस्थामा गम्भीर ढंगले लागि परेको बताउदै हरसम्भव उपाए अपनाईएकाे जानकारी दिए । शनिबार विहान सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुरामा सन्चालनमा ल्याइएको कोरना विशेष आइसोलेशनको निरीक्षण गर्दै उनले सकेसम्
पोखराको केस पोजेटिभ आएको छैन : स्वास्थ्य मन्त्रालय

पोखराको केस पोजेटिभ आएको छैन : स्वास्थ्य मन्त्रालय

    प्रकाशित मितिः शुक्रबार, चैत्र २१, २०७६       |
सदरलाइनडटकम, काठमाण्डौ : स्वास्थ्य मन्त्रालयले पोखरामा पछिल्लो समयमा सञ्चारमाध्यममा आएको कोरोना भाइरस संक्रमणको पुष्टि नभएको जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रवारको मिडिया ब्रिफिङका क्रममा पोखरामा भारतबाट आएका व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको भनिए पनि त्यो पोजेटिभ नआएको स्पष्ट पारेका छन् । पोखरास्थित क्षेत्रीय प्रयोगशालामा ती व्यक्तिमा रिपोर्ट पोजेट
नेपालमा कोरोना संक्रमितको संख्या सात पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या सात पुग्यो

    प्रकाशित मितिः शुक्रबार, चैत्र २१, २०७६       |
सदरलाइनडटकम, काठमाण्डौ : नेपालमा कोरोनाका सातौं संक्रमित भेटिएका छन् । कोरोनाको छैठौं संक्रमित बिहीवार फेला परेको भोलीपल्टै भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले जनाएको छ । ती व्यक्तिको नमूना संकलन गरेर पुनःपरीक्षणका लागि पठाइएको प्रदेश सरकारले जनाएको छ ।
बर्दियामा दुई जनाको रिपोर्ट नेगेटिभ, एकको आउँन बाँकी

बर्दियामा दुई जनाको रिपोर्ट नेगेटिभ, एकको आउँन बाँकी

    प्रकाशित मितिः बिहिबार, चैत्र २०, २०७६       |
सदरलाइन / सुदीप अधिकारी, बर्दिया  : कोरोना भाइरस संक्रमणको आशंकमा अहिलेसम्म गरिएको नमुना परीक्षणमा बर्दियामा दुई जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । भने एक जनाको रिपोर्ट आउन बाँकी छ । २ जना आइसुलेसन र एक जना क्वारेन्टाइनमा बसेकाको नमुना परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौँ पठाइएको थियो । नमुना पठाइएको मध्ये २ जनाको रिर्पोट आइसकेको र दुबै जनाको नेगेटिभ रिपोर्ट देखिएको र कताबरबाट आएका एक
अलपत्र नेपालीका लागि दशगजामै अस्थायी क्वारेन्टाइन

अलपत्र नेपालीका लागि दशगजामै अस्थायी क्वारेन्टाइन

    प्रकाशित मितिः बिहिबार, चैत्र २०, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाल भारत सीमा नाका रुपईडिहामा पाँच दिनदेखि अलपत्र परेका १८१ जना नेपालीलाई दशगजामै निर्माण गरिएको अस्थायी क्वारेन्टाइनमा राखिएको छ । उनीहरुलाई नेपाल ल्याउन नसकिएपछि नेपाली सेनाले उपलब्ध गराएको टेन्टबाट बिहीवार दशगजामै अस्थायी क्वारेन्टाइन निर्माण गरि राखिएको हो । उनीहरु गत सोमवार राती नेपालगञ्ज नाकामा आइपुगेका थिए । भारतको बिभिन्न ठाउँमा काम गर्न गएका उनीहरु कोरोना भाइ