विचार

काँग्रेसको जागरण र खजुरा घट्नाको वास्तविकता !

काँग्रेसको जागरण र खजुरा घट्नाको वास्तविकता !

    प्रकाशित मितिः आइतवार, भदौ २९, २०७६       |
बाँके खजुरा गाउपालिका वडा नं. १ का भुवनसिंह थापा जो काँग्रेसकै कार्यकर्ता हुन अर्का काँग्रेस कार्यकर्ता असलम भाट जो वडा नं. ७ का बासिन्दा हुन । भुवनलाई आधार बनाएर अस्लमले भुवनले दिएको अभिव्यक्ति सामाजिक सञ्जाल फेशवुकमा पोष्ट गरेको विषयमा भुवन र अस्लम उनीहरु २ जनाको विवादबाट प्रहरी चौकीमा २५ गते उजुरी पुगेपछि घटनाको सुरुवात भएको हो ।    नेपाली काँग्रेसले भदौ २६ गते बाँकेको खजुरा गाउँपालिका वडा नं.
वैवाहिक नागरिकतामा तीन दलको विरोध

वैवाहिक नागरिकतामा तीन दलको विरोध

    प्रकाशित मितिः शनिबार, भदौ २८, २०७६       |
सदरलाइनडटकम, काठमाण्डौ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका तीन दलले वैवाहिक अंगीकृत नागरिकता प्राप्तीसम्बन्धी नयाँ व्यवस्थामा फरक मत राखेका छन् । संघीय संसद अन्तरगत राज्य व्यवस्था तथा सुशासन समितिको शनिवारको बैठकमा कांग्रेस, राजपा र समाजावादी पार्टीका सांसदहरुले लिखितरुपमा फरक मत राखेका हुन् । समितिका सदस्य तथा कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले नेपाल नागरिकता ऐन २०६३ अनुसारकै व्यवस
पत्रकारमाथि लगाइएको आरोपप्रति महासंघको आपत्ती

पत्रकारमाथि लगाइएको आरोपप्रति महासंघको आपत्ती

    प्रकाशित मितिः मङ्लबार, भदौ २४, २०७६       |
सदरलाइनडटकम, दाङ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले जिल्लाका क्रियाशिल पत्रकारहरुको नामसहित जिल्ला प्रहरी कार्यालय दाङमा कारबाहीका लागि लेखेको पत्रबारे नेपाल पत्रकार महासंघ दाङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पत्रमा प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेल माथि भदौ ११ गते भएको अभद्र व्यवहारका सन्दर्भमा जिल्लाका क्रियाशिल पत्रकारको संलग्नता भएको झुट्टो कुरा उल्लेख गरी कारवाही गर्न
मन्दिरको सुन्दरता नमासौ

मन्दिरको सुन्दरता नमासौ

    प्रकाशित मितिः बिहिबार, साउन ३०, २०७६       |
सतिश निरौला बागेश्वरी नेपालगन्जमा रहेको प्राचीन र एतिहासिक मन्दिर हो । धार्मिक बिश्वास अनुसार यस मन्दिरमा सतिदेविको जिब्रो पतन भएको जनबिस्वास रहदै आएको छ । बागेश्वरी मन्दिर प्रदेश न ५ कै प्रमुख शक्ति पिठ हो । मन्दिरमा दशैका अवसरमा बिशेष मेला लाग्ने गरेको र सधैं मन्दिर दर्शनार्थी र भक्तजनहरुको भिड लाग्ने गर्दछ । मन्दिर नेपालमा मात्र होईन भारतमा समेत प्रख्यात छ । भारतबाट पनि थुप्रै श्रद्धालुहरु ब
समग्र नरैनापुरको विकासको लागि समर्पित छुु : अध्यक्ष शाह

समग्र नरैनापुरको विकासको लागि समर्पित छुु : अध्यक्ष शाह

    प्रकाशित मितिः शुक्रबार, साउन २४, २०७६       |
मोहम्मद ईस्तियाक अहमद शाह, नरैनापुर गाउपालिकाका अध्यक्ष हुन । उनलाई स्थानीयबासीले सम्भु मियाँ उपनामले पनि चिन्ने गरेका छन् । उनीसंग नरैनापुर गाउपालिकाको विकास निर्माण र हालको अवस्थाको बारेमा केन्द्रीत रहदै सदरलाइन डट कमका लागि रुद्र सुवेदी र सिता खड्काले गरेको कुराकानीको सम्पादीत अंश ।  अहिले तपाइको स्थानीय तहले कसरी काम गरि रहेको छ ? नरैनापुर सदियौदेखि विकासको भोको छ । यहाँ राज्यको सबै संयन्त्र
आजको सन्दर्भमा कमरेड पुष्पलाललाई सम्झनुको अर्थ

आजको सन्दर्भमा कमरेड पुष्पलाललाई सम्झनुको अर्थ

    प्रकाशित मितिः सोमवार, साउन ६, २०७६       |
लोकनारायण सुवेदी आज भोली देश र जनताको अग्रगामी शतत प्रगति र बिकासको निमित्त एउटा सिन्को पनि नभाँचेका र बैचारिक बौद्धिक र ब्यवहारिक कुनै दृष्टिकोणले पनि समाजलाई कुनै दिग्दर्शन गराउन सक्ने योग्यता र अनुभव नभएका मानिसहरुलाई समेत नायक र जननेताकोरुपमा प्रस्तुत गर्ने गलत परम्परा बसे बसाइएको छ । यस्तो खालको आजको हाम्रो समाजको भीडमा क. पुष्पलालको चिन्तन, चरित्र र ब्यवहारको अध्ययन र मनन गर्नु वास्तवमा पुर
ओलीपछि प्रचण्ड प्रधानमन्त्री बन्ने : नेता पौडेल

ओलीपछि प्रचण्ड प्रधानमन्त्री बन्ने : नेता पौडेल

    प्रकाशित मितिः शनिबार, साउन ४, २०७६       |
सदरलाइनडटकम, रुपन्देही : नेकपाका नेता तथा स्थायी समितिका सदस्य देवेन्द्र पौडेल ’सुनिल’ले सरकारको नेतृत्व पुष्पकमल दाहाल ’प्रचण्ड’ले गर्ने बताउनु भएको छ । रिपोर्टर्स क्लव पाँच नम्बर प्रदेशले शनिवार बुटवलमा आयोजित साक्षात्कारमा बोल्दै उनले पार्टी एकताको बेला शीर्ष नेताबीच भएको पाँच बुदे सहमतिमा आलोपालो सरकारको नेतृत्व उल्लेख भएकाले केपी ओलीपछि प्रचण्ड प्रधानमन्त्री बन्ने बताए । शीर्ष नेताहरुबीच भए
भानु चोकमा मनाईयो भानुभक्त जयन्ती

भानु चोकमा मनाईयो भानुभक्त जयन्ती

    प्रकाशित मितिः आइतवार, असार २९, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्मजयन्ती नेपालगञ्जमा एक कार्यक्रमवीच मनाइएको छ । भेरी साहित्य समाज केन्द्रीय समितिद्वारा न्यूरोडस्थित भानुभक्त चोकमा श्रद्धाञ्जली कार्यक्रम तथा कवि गोष्ठीको आयोजना गरिएको हो । विक्रम सम्वत् १९७१ मा तनहुँको चुँदी रम्घामा जन्मेका आदिकवि आचार्यले संस्कृतमा रहेको रामायणलाई नेपाली भाषामा रुपान्तरण गरेका थिए । सो अवसरमा न
आजैदेखि जलबिन्दुको बारेमा कुरा गरौ

आजैदेखि जलबिन्दुको बारेमा कुरा गरौ

    प्रकाशित मितिः आइतवार, चैत्र १७, २०७५       |
जलबिन्दु भनेको एक प्रकारको रोग हो । जसमा बिस्तारै बिस्तारै दृष्टी नशाको क्षति हुन्छ । यसमा छेउको दृष्टी हराउदै गएर अन्तमा मानिसलाई दृष्टी विहीन बनाउछ । जलबिन्दुको प्रमुख कारण आँखा भित्रको चाँप (IOP 10-21mmHg) हो । प्रायः आँखा भित्रको चाँप धेरै भएर दृष्टी नशाको क्षति हुन्छ । कसै कसैलाई IOP Normal पनि हुन सक्छ । स्वास्थ्य आँखा एउटा स्वास्थ्य आँखा भित्र तरल पदार्थ जुन गतिमा बगेर निस्कन्छ सोही गतिमा
नमिलेको जोडीलाई खेलकुदले मिलाउँछ : पूर्वमन्त्री श्रीपाइली

नमिलेको जोडीलाई खेलकुदले मिलाउँछ : पूर्वमन्त्री श्रीपाइली

    प्रकाशित मितिः बुधबार, चैत्र १३, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज : पुर्व युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइली बृहत आठौं राष्ट्रिय खेलकुद सञ्चालनहुने प्रदेश नम्बर ५ अन्तर्गत बाँके, बर्दिया र दांगका प्रमुख भेन्यु अवलोकन गरी संघीय राजधानी फर्किएका छन् । आठौं राष्ट्रिय खेलकुद साविक मध्यपश्चिमाञ्चलमा आयोजनाको जिम्मेवारी उनको एकल निर्णयबाट भएको थियो । आफ्नो कार्यकालमा दीर्घकालीन योजनातयार गरी कार्यान्वयन तहमा लगिएको बताउने पुर्व मन्त्री श्री