लायन्स क्लव ईन्टरनेशनल डिष्टिक ३२५ एनको पहिलो राष्ट्रिय अधिवेशन धनगढीमा सुरु

सदरलाइन संवाददाता २७ फाल्गुन २०७९, शनिबार १५:५२
 

धनगढी : लायन्स क्लव ईन्टरनेशनल डिष्टिक ३२५ एनको पहिलो राष्ट्रिय अधिवेशन सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा शनिबारदेखि सुरु भएको छ ।

पहिलो पटक डिष्टक विभाजन पछि हुन लागेको सो राष्ट्रिय अधिवेशनमा डिष्टिकका १ सय ३३ क्लबबाट करिव ५ सय लायन्स सदस्य सहभागि रहेका छन् ।


क्लवका डिष्टिक गर्भनर लायन सिवि चन्दको अध्यक्षतामा सुरु भएको सो राष्ट्रिय अधिवेशनको प्रमुख अथिती लयान बालकृष्ण बुर्लाकोटी रहेका थिए ।

शनिबार बिहान धनगढीको ट्राफिक चोकबाट सुरु भएको विभिन्न साँस्कृतिक झाँकी सहित कार्यक्रम स्थलमा पुगेको थियो । शनिबार नै लायन वर्ष २०२३–२०२४ का लागि नयाँ डिष्टिक गर्भनर प्रथम भाईस गर्भनर, द्वितिय भाई गर्भनर निर्वाचित हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर–२ मा ४ हजार २ सय बढीले राष्ट्रिय परिचयपत्र फारम भरे

२७ फाल्गुन २०७९, शनिबार १५:५२
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका वडा नंम्बर २ मा ४ हजार भन्दा बढिले राष्ट्रिय परिचय पत्र फारम भरेका छन् । सो वडामा गत माघ २२ गतेदेखि फागुन २६ गतेसम्म ४ हजार २ सय ५० जनाको राष्ट्रिय परिचय पत्रको फारम भरिएको हो । कोहलपुर नगरपालिका–२ का वडा अध्यक्ष हरि कठायतका […]