आइतवार मनाइयो रामनवमी पर्व

सदरलाइन संवाददाता २७ चैत्र २०७८, आईतवार १७:०२
 

नेपालगञ्ज : आइतवार रामनवमी पर्व मनाइएको छ । भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व देशभर श्रद्धा र भक्तिपूर्वक मनाइएको हो ।


असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । रामनवमीका दिन आइतवार सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागूऔषधसहित सुर्खेतमा ६ जना पक्राउ

२७ चैत्र २०७८, आईतवार १७:०२
नेपालगञ्ज : वीरेन्द्रनगर नगरपालिका–१० कुन्टीटोलबाट करिब ३ सय ६० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ६ जना पक्राउ परेका छन । पक्राऊ पर्नेमा, बराहताल गाउँपालिका–२ बस्ने २३ वर्षीय लक्ष्मण दर्लामी मगर,अशोक थापा, करण रोकाया, सुजन चौधरी, शंकर अधिकारी, रमेश शर्मालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त […]