सदरलाइनडटकम,
बैतडी : नेपाली सेनाका एक जवानले बुधवार बिहान गरेको रक्तदानले सुत्केरीको ज्यान जोगिएको छ । शल्यक्रिया गरेर सुत्केरी भएकी बैतडीको दोगडाकेदार गाउँपालिका ५ न्वालीकी २८ बर्षीया राजु भुलको सेनाले दिएको रगतले ज्यान जोगिएको जिल्ला अस्पताल बैतडीका डा. वसन्तराज जोशीले जानकारी दिए ।
जिल्ला अस्पतालमा चैत २४ गते शल्यक्रियामार्फत बच्चा जन्माएकी राजुको रक्तश्राव भएपछि ज्यान जोखिममा परेको थियो । सुत्केरी महिला रगत अभावमा छट्पटिरहेकी अवस्थामा बैतडीस्थित हनुुमानध्वज गुल्मका जवान विवेक नेपालीले रक्तदान गरेका हुन् ।
Next Post
नेपालगञ्ज–१८ मा सममाजसेबी र जनप्रतिनिधिको पहलमा राहत बितरण
२६ चैत्र २०७६, बुधबार १६:२२
सम्बन्धित
-
१५ माघ २०७८, शनिबार १९:०६
बर्दिया बढैयातालका जुठिमाया, धनशरा र धनमाया भन्छन : राहतले ज्यान बचायो !
-
१० फाल्गुन २०७९, बुधबार १३:१३
शिक्षकहरुसँग दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न
-
१० पुष २०८०, मंगलवार १४:१४
नेपालगञ्ज–गुलरीया सडक निर्माणमा बजेट अभाव
-
२३ भाद्र २०८०, शनिबार १३:४८
तथ्यहिन समाचार सम्प्रेषण नगर्न पुनको आग्रह
-
२० आश्विन २०७५, शनिबार १९:४६
‘केमपोल लुब्रिकेन्ट’ को नेपालगञ्जमा बिक्रि सुरु
-
२८ चैत्र २०७७, शनिबार १८:५६
लक्षिमा–शेरबहादुर रानाभाट स्मृति पुरस्कार डा.गैरेलाई