सदरलाइनडटकम,
डुडुवा (बाँके) : प्रत्येक बर्ष जस्तै यस वर्ष पनि बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ३ बनकट्टी हलबलडोलीमा शुक्रवारदेखि धार्मिक मेला शुरु भएको छ । मियागञ्जमा शुरु भएको धार्मिक मेला चार दिनसम्म चल्ने छ ।
बनकट्टीस्थित सुफी सन्त हजरत ईब्राहिम खलिल अहमद शाहको उर्समा लाग्ने मेलामा विभिन्न धार्मिक कार्य हुने गरेको मेलाका संस्थापक ईस्राइल अहमद शाहले जानकारी दिए । मेलामा १८ गते बेलुकी कौवाली र १९ गते बिहान गागर, २० गते अन्तिम दिन चादर चढाउने कार्य हुने संस्थापक गद्दी नशिन शाहले बताए ।
Next Post
नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
१७ फाल्गुन २०७५, शुक्रबार १८:३३
सम्बन्धित
-
२६ फाल्गुन २०८०, शनिबार १७:०९
मलेशियामा अलपत्र टोपबहादुरको उद्धार गर्न आग्रह
-
१७ कार्तिक २०७७, सोमबार १९:०१
२२ ग्राम ब्राउन सुगरसहित ४ पक्राउ
-
१८ चैत्र २०७४, आईतवार ११:५५
कोरेक्स र नाईटोरोभ्याट चक्की सहित सुनार प्रहरी नियन्त्रणमा
-
६ आश्विन २०७५, शनिबार १७:१६
छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ
-
१९ चैत्र २०७५, मंगलवार १५:२८
सिंहवाहिनीद्वारा कुमाललाई आर्थिक सहयोग
-
१९ आश्विन २०७६, आईतवार १९:०२
रोशनी शाही प्रकरणमा प्रहरीद्वारा महरालाई पक्राउ