सदरलाइनडटकम,
नेपालगञ्ज : नेकपा बाँके निकट नेपाल आदीबासी जनजाती नेकपा संयुक्त बाँकेले नेपालगञ्जमा शनिबार आयोजना गरेको माघ मिलन कार्यक्रममा आफ्नो पहिचान र संस्कृतिको परम्परागत पोषाकमा र्याली सहित सहभागि भएका छन् ।
प्रदेश नम्बर ५ का भौतिक पुर्वाधार मन्त्री बैजानाथ चौधरीले उद्घाटन गरेको सो कार्यक्रममा थारु समुदायको कला र संस्कृति र पराम्परालाई संरक्षण गर्न यस्ता पर्वले सन्देश दिने गरेको बताएका थिए ।
थारु अगुवा चन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश ५ का समाजिक विकास मन्त्री सुर्दशन बराल, नेकपाका केन्द्रीय सदस्यद्वय दिनेशचन्द्र यादव र मो. हारुन, प्रदेश सांसद बाबुराम गौतमलागयत बाँके र बर्दियाका बिभिन्न स्थानीय तहका जनप्रतिनिधि, थारु अगुवा लगायतको सहभागिता थियो ।
Next Post
खजुरामा प्रदेशस्तरिय जुडो हुँदै
१२ माघ २०७५, शनिबार १९:४२
सम्बन्धित
-
१ बैशाख २०७५, शनिबार २२:०४
तस्करीका ५० गोरु प्रहरी नियन्त्रणमा
-
८ भाद्र २०७९, बुधबार १५:१६
बाँकेमा बुधवार आठ जनामा कोरोना पुष्टि
-
२८ चैत्र २०७४, बुधबार १८:४६
फेसबुक प्रतिबन्ध लगाउने हल्ला फैलाइयो
-
१३ असार २०८०, बुधबार १३:३३
बैदेशिक रोजगारीका बिषयमा सामीद्धारा परामर्श
-
१९ मंसिर २०८०, मंगलवार १९:३७
२०औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसका मनाईयो
-
२ मंसिर २०७६, सोमबार १६:२१
नेपाली भूमि फिर्ता माग्दै दाङमा प्रर्दशन