सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जका सडकमा ट्राफिक जामको समस्या समाधानका लागि आकाशे पुल बनाउने तयारी गरिएको छ ।
नेपालगञ्जका अति ब्यस्त चौकमा आकाशे पुल निर्माणका लागि डिपिआरको तयारी भईरहेको हो । नेपालगञ्ज उप–महानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले धम्बोझी र विपी चौकमा आकाशे पुल निर्माणका लागि डिपिआरको तयारी भईरहेको जानकारी दिए ।
Next Post
नायीका बेनिशा हमाललाई ठकुरी पत्रकारले गरे सम्मान
२२ पुष २०७५, आईतवार १७:५३
सम्बन्धित
-
१ फाल्गुन २०७९, सोमबार १३:०५
बसको ठक्करबाट महिलाको मृत्युपछि वीरेन्द्रनगर बजार तनावग्रस्त
-
२३ माघ २०७७, शुक्रबार १६:५९
वडाध्यक्ष लामाको निधनमा शोकसभा
-
११ श्रावण २०७८, सोमबार १५:१६
पार्किङ गरेर राखेको बसमा आगजनी
-
१६ आश्विन २०७३, आईतवार ०८:१९
प्रहरी दिवसको अवसरमा प्रहरीद्वारा रक्तदान
-
१५ फाल्गुन २०७४, मंगलवार १८:४३
स्वास्थ्यका क्षेत्रमा सञ्चालित कार्यक्रमहरुको समीक्षा तथा योजना दुईदिने गोष्ठी सुरु
-
११ पुष २०७३, सोमबार ११:१३
कारागारका कैदीलाई चिसोबाट जोगाउन कम्मल बितरण