बाँकेमा विगतको वर्षमा भन्दा गहुँखेतीमा बृद्धि

सदरलाइन संवाददाता २० बैशाख २०८३, आईतवार २०:००
 
समाचार सारांश
Generated Using AI
  • बाँकेमा यस वर्ष गहुँखेती विगतको तुलनामा बढ्ने संकेत देखिएको छ।
  • अनुकूल मौसम, सिँचाइ सुविधा र उन्नत बीउ प्रयोग मुख्य कारण मानिएको छ।
  • पूर्ण तथ्यांक आउन बाँकी भए पनि उत्पादन वृद्धि हुने अनुमान गरिएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : बाँकेमा यो वर्ष गहुँखेति विगतका वर्षका तुलनामा केही बृद्धि हुने देखिएको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार बाँकेमा गहुँ खेती २० हजार हेक्टरमा हुने गरेको छ ।

अनुकुल मौशम, सिचाईको पानीको सुविधाको कारण तथा उन्नत विउ प्रयोगले विगतका वर्ष भन्दा यो वर्ष गहुँ खेतिमा बृद्धि हुने संकेत देखिएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख तथा कृषि अर्थ निर्देशक डा बिनोद घिमिरेले जानकारी दिए ।


उनले गतवर्ष बाँकेमा ७७ मेट्रिक टन गहुँ उत्पादन भएकोमा यो वर्ष उत्पादनमा केही बृद्धि हुने बताए । उनले भने–‘उन्नत विउ, खेतिको अनुकुल मौशम र वालीको आवश्यकता अनुसार सिचाईको लागि पानीको उपलब्धता भएको यो वर्ष गहुँ खेती बढी हुने देखिएको छ ।’

किसानले खेति भित्र्याउदै गरेको कारण पूर्ण तथ्याङ्क आईनसके पनि उन्नत विउ, खेति अनुकुल मौशम र वालीको आवश्यकता अनुसार सिचाईको लागि पानीको उपलब्धता यो वर्ष गहुँ खेतिमा बृद्धि हुने ईण्डिकेटर भएको देखिएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख तथा कृषि अर्थ निर्देशक डा घिमिरेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुकुम्वासीका नाममा नागरिकलाई वेघरबार बनाउने काम भइरहेको छः मुख्यमन्त्री आचार्य

२० बैशाख २०८३, आईतवार २०:००
समाचार सारांश Generated Using AI बाँकेमा यस वर्ष गहुँखेती विगतको तुलनामा बढ्ने संकेत देखिएको छ।अनुकूल मौसम, सिँचाइ सुविधा र उन्नत बीउ प्रयोग मुख्य कारण मानिएको छ।पूर्ण तथ्यांक आउन बाँकी भए पनि उत्पादन वृद्धि हुने अनुमान गरिएको छ। यो सारांश AI द्वारा सिर्जना गरिएको हो। बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण […]