२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

रुबी हत्याका मुख्य आरोपित पासवानको उपचार कै क्रममा मृत्यु



रौतहट :  रौतहटमा सुटकेशभित्र शव फेला परेकी रुबी कुमारी साहको हत्याका मुख्य अभियुक्त लक्ष्मण पासवानको उपचारको क्रममा निधन भएको छ ।

रूबि साहको हत्या स्वीकार गर्दै बुधबार बिहानै शरिरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका उनको काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा साँझ साढे ५ः५० बजेको क्रममा निधन भएको हो ।

प्रकाशित मिति : २०८२ भदौ ११ गते बुधबार
ताजा समाचार