२०८३ कात्तिक ८ , शनिबार
Sadarline
२०८३ कात्तिक ८ , शनिबार

एमाले सचिवालय बैठक सर्यो



काठमाडौँ : मंगलबार आज बोलाईएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालयको बैठक बुधबारका लागि सरेको छ ।

सो पार्टीका केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टका अनुसार बैठक यही असार २६ गते बिहान ११ बजे बस्ने गरी आजको बैठक स्थगित भएको हो ।

उनले सो बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, नेताहरुको कार्यविभाजन र नयाँ सरकार गठनको तयारीबारे छलफल हुने जानकारी दिए ।

प्रकाशित मिति : २०८१ असार २६ गते मंगलबार
ताजा समाचार