२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

भारतीय कुखुराको मासु बरामद



नेपालगञ्ज : नेपालगञ्ज १ धम्बोझी स्थित घनश्याम सोनकरले सञ्चालन गरेको प्रदिप मासु पसलबाट अवैध ब्रोईलर कुखुराको मासु प्रहरीले बरामद गरेको छ ।

उक्त पसलमा ६ वटा जुटको बोरा भित्र २ सय ९१ किलो छाला र हड्डि नभएको अबैध ब्रोईलर कुखुराको मासु फेलापारी बरामद गरिएको प्रहरीले जनाएको छ ।

आवश्यक कारवाहीका लागि उक्त मासु प्रहरीले पशु क्वारेन्टाईन कार्यालय नेपालगञ्जमा पठाएको छ ।

प्रकाशित मिति : २०८० फागुन २८ गते सोमबार
ताजा समाचार