२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

नरैनापुरमा सोमवार पनि सार्वजनिक बिदा



नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकामा सोमवार पनि सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाले कार्तिक पुर्णिमा स्नान मेलाको अवसरमा सोमवार सार्वजनिक बिदा दिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले जानकारी दिएका छन् ।

स्नान मेलाको अवसरमा सोमवार गाउँपालिका भरका कार्यालय, मातहतका सबै वडा कार्यालयहरु तथा शैक्षिक संस्थाहरुमा सार्वजनिक विदा दिइएको बस्नेतले बताए ।

आइतबार पनि नरैनापुरमा गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहका दाइ मुस्लिम धर्मशास्त्रका ज्ञाता (पिर) नरैनापुर वडा नं २ निवासी ७८ वर्षिय शैयद मुस्ताक अहमद शाहको निधनको शोकमा शोक बिदा दिइएको थियो ।

प्रकाशित मिति : २०८० मंसिर ११ गते सोमबार
ताजा समाचार