२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

नेउबा संघ निर्वाचन : वस्तुगततर्फ गुरुङ विजयी, पौडेल र श्रेष्ठको बराबर मत



नेपालगञ्ज : नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचन अन्तर्गत वस्तुगततर्फ स्वतन्त्र उम्मेदवार किशन गुरुङ विजयी भएका छन् ।

वस्तुगततर्फ २९ मत रहेकोमा स्वतन्त्र उम्मेदवार गुरुङ १६ मत ल्याई विजयी भएका छन् ।

त्यस्तै साझा प्रजातान्त्रिक प्यानलका हिमलाल पौडेल र विनय श्रेष्ठले समान १५÷१५ मत ल्याउँदै विजयी भएपनि उनीहरुले आधा–आधा कार्यकाल सम्हाल्ने निर्णय भएको छ ।

अहिले खुला तर्फका सदस्यहरुको मतगणना भइरहेको छ ।

प्रकाशित मिति : २०८० भदौ ३ गते आइतबार
ताजा समाचार