२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

राष्ट्रीय युवा संघको अध्यक्षमा थेवे चयन



नेपालगञ्ज : नेकपा (एमाले) सम्वद्ध राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेवे निर्वाचित भएका छन् । चैत २७ गतेदेखि नेपालगञ्जमा जारी महाधिवेशनले बिहीवार सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

युवा संघको केन्द्रीय कमिटीका बाँकेका खेमराज शर्मा लुम्विनी प्रदेश सचिवमा निर्वाचित भएका छन् । युवा संघका पुर्व अध्यक्ष तथा एमाले नेता महेश बस्नेत, राजिव पहारी, निरु पाल लगायतको पहलमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

सर्वसम्मत कमिटी
अध्यक्ष – क्षितिज थेबे

उपाध्यक्षहरु
अमित लामा
पुष्प श्रेष्ठ
कृष्णहरी केसी
महाराज गुरुङ
सीता सुवेदी
रमेश तिवारी
प्रकाश गौतम

महासचिव
सुमन पुरी

उप महासचिव
महेन्द्र गुरुङ
राजन थापा

सचिवहरु
बिनय शाह
खेम शर्मा
जय गुरुङ
मोबिन आलम
अनिता कन्दङ्वा
देवानन्द मेहता
बिष्णा चन्द
पर्वत भण्डारी
कुबेर अधिकारी

कोषाध्यक्ष (आर्थिक विभाग प्रमुख)
राकेश राई

लेखा आयोग
सन्तोष चौलागाई (प्रमुख)
नानीराम तिवारी,(उपप्रमुख)
प्रविण बोगटी,(सचिव)

अनुशासन आयोग
राकेश लामा,(प्रमुख)
दिपेश खड्का,(उपप्रमुख)
राजन नेपाली,(सचिव)

निर्वाचन आयोग
बलराम बेलबासे,(प्रमुख)
बाबु छतकुली,(उपप्रमुख)
गोपाल नेपाली,(सचिव)

प्रकाशित मिति : २०७९ चैत ३० गते बिहीबार
ताजा समाचार