२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

नदी कटान क्षेत्रको स्थलगत अनुगमन



नेपालगञ्ज : मानखोलाको कटान नियन्त्रणका लागि तत्काल काम शुरु गर्ने उद्देश्यले बाँके ३(१) का सांसद रत्न खत्री शनिवार स्थलगत अनुगमन गरेका छन् ।

जलश्रोत तथा सिचाइ बिकास डिभिजन कार्यालयका प्रमुख पर्शुराम चौधरी र सब ओभरसियर कमल नेपालीसहित मानखोला र जेठि खोलाले बढी कटान गरेको क्षेत्रमा स्थलगत अनुगमन गरि जानकारी लिए । सो अवसरमा खत्रीले कटान नियन्त्रणका लागि आफू सक्रिय भएर लागेको बताए ।

प्रकाशित मिति : २०७९ पुस ३० गते शनिबार
ताजा समाचार