Sadarline
२०८३ असोज २४ , शनिबार

जेठ १ देखि हप्तामा २ दिन विदा दिने सरकारको निर्णय



नेपालगञ्ज : सरकारले जेठ १ गतेदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले बताए । उनका अनुसार कार्यालय समय भने विहान ९ः३० देखि ५ः३० सम्म बढाइएको छ ।

प्रकाशित मिति : २०७९ वैशाख १४ गते बुधबार
ताजा समाचार