२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

कोरोनाबाट बाँकेमा एक महिलाको मृत्यु



नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा उपचाररत बैजनाथ गाउँपालिका वडा नम्बर ५ बाँकेकी ६३ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए ।

योसंगै कोरोनाबाट हालसम्म बाँकेका ३ सय ३९ र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ४ सय २७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८ कात्तिक १४ गते आइतबार
ताजा समाचार