एकलाख बढीको अवैध राँगा बरामद

सदरलाइन संवाददाता ९ आश्विन २०७८, शनिबार १५:२१
 

नेपालगञ्ज : भारतबाट अवैधरुपमा नेपाल भित्र्याइएको राँगा बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ बाट ६ जिउ राँगा शनिवार बिहान ९ बजे नियन्त्रणमा लिएको हो ।


करिब १ लाख ५० हजार मूल्य बराबरको उक्त बेवारिसे राँगा आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मानवबेचविखन रोक्न अन्तरपुस्ता सम्वाद

९ आश्विन २०७८, शनिबार १५:२१
नेपालगञ्ज : बाँके युनेस्को क्लबले मानवबेचविखन रोकथाम तथा बालबालिका र युवाको सरोकारको विषयमा नेपालगञ्ज उपमहानगर वडा नम्बर २ मा शनिवार अन्तर पुस्ता सम्वाद कार्यक्रम सम्पन्न गरेको छ । प्लान नेपालको सहयोगमा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण (प्रोटेक्ट) परियोजना अन्तरगत नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर २ मा सो कार्यक्रम आयोजना गरिएको […]