Sadarline
२०८३ असोज २८ , बुधबार

यी हुन एमाले समाजवादीको केन्द्रीय समिति (सूचीसहित)




काठमाडौं : नेकपा एमालेको माधवकुमार नेपाल पक्षले बुधबार नेकपा एमाले समाजवादी नाममा नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ । सरकारले दल विभाजनलाई सहज हुने गरी अध्यादेश ल्याएपछि बुधबार आयोग पुगेका माधव कुमार नेपालसहितका नेताहरुले नयाँ दल दर्ताका लागि ९५ जनाको हस्ताक्षरसहित निवेदन दिएका छन् ।

जसमा नेकपा एमालेको निर्वाचन आयोगमा दर्ता भएको केन्द्रीय कमिटीका सदस्यमध्ये ५८ जना रहेका छन् । हेर्नुहोस् एमाले समाजवादीको ९५ सदस्यीय केन्द्रीय समितिको नामावली । अनलाइनखबरबाट

 

 

प्रकाशित मिति : २०७८ भदौ २ गते बुधबार
ताजा समाचार