२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

कोरोनाबाट भेरी अस्पतालमा एकजनाको मृत्यु



नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा आज थप एक जनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका –१ बर्दियाका ६४ वर्षका पुरुषको बिहीवारबिहान ५ः३० बजे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी साउन ३ गते अस्पताल भर्ना भएका थिए । त्यसैदिन उनलाई कोभिड पुष्टि भएको थियो ।

योसंगै उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका मृतक संख्या ३ सय ७५ पुगेको छ ।

प्रकाशित मिति : २०७८ साउन ७ गते बिहीबार
ताजा समाचार