२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

बाँकेमा ३२३ जना कोरोनामुक्त भई डिष्चार्ज



नेपालगञ्ज : बाँकेमा शुक्रवार ३ सय २३ जना कोरोना संक्रमणबाट मुक्त भई डिष्चार्ज भएका छन् ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीका अनुसार १७५ पुरुष र १४८ महिला डिष्चार्ज भएका हुन् । यो संगै बाँकेमा ११ हजार १ सय ७२ जना निको भई डिष्चार्ज भएका छन् ।

बिहीवार ६२१ जना कोरोनालाई परास्त गरी डिष्चार्ज भएका थिए ।

प्रकाशित मिति : २०७८ वैशाख ३१ गते शुक्रबार
ताजा समाचार