बाँकेमा ३२३ जना कोरोनामुक्त भई डिष्चार्ज

सदरलाइन संवाददाता ३१ बैशाख २०७८, शुक्रबार १७:१९
 

नेपालगञ्ज : बाँकेमा शुक्रवार ३ सय २३ जना कोरोना संक्रमणबाट मुक्त भई डिष्चार्ज भएका छन् ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीका अनुसार १७५ पुरुष र १४८ महिला डिष्चार्ज भएका हुन् । यो संगै बाँकेमा ११ हजार १ सय ७२ जना निको भई डिष्चार्ज भएका छन् ।


बिहीवार ६२१ जना कोरोनालाई परास्त गरी डिष्चार्ज भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अक्सिजन सिलिण्डर संकलन गर्दै अस्पतालमा बुझाउदै बर्दिया प्रहरी

३१ बैशाख २०७८, शुक्रबार १७:१९
बर्दिया : बर्दिया प्रहरीले कोभिड–१९ संक्रमणको बिषम परिस्थितीर्मा अक्सिजनको अभाव भएको अवस्थामा अक्सिजन ग्याँस कमि हुन नदिने अभिप्रायले अक्सिजन सिलिण्डर संकलन अभियान जारी राखेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बर्दिया प्रहरीले जारी राखेको अक्सिजन सिलिन्डर संकलन अभियान अन्तर्गत बिभिन्न ब्यक्ति […]