बुहारीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

सदरलाइन संवाददाता १५ चैत्र २०७८, मंगलवार १२:०१
 

बझाङ : बझाङमा बुहारीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बुहारी बलात्कार गरेको उजुरी आएपछि ४२ वर्षका जेठाजु पक्राउ परेका हुन्।


२२ वर्षकी बुहारीलाई बलात्कार आरोपमा पक्राउ परेका जेठाजुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। महिलालाई स्वास्थ्य परीक्षणपछि सुरक्षित घरमा राखिएको बझाङका डिएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

टिपरको ठक्करबाट बाँकेमा एक जनाको मृत्यु

१५ चैत्र २०७८, मंगलवार १२:०१
नेपालगञ्ज : बाँकेको राँझा चोकमा टिपरको ठक्करबाट एक जनाको घटनास्थलमै ज्यान गएको छ । मंगलवार बिहान साढे ८ बजे नेपालगञ्जबाट कोहलपुरतर्फ गइरहेको भे १ क ६५७ नम्बरको टिपरले नेपालगन्ज २० स्थित राँझा चोकमा ठक्कर दिँदा हुम्लाका बिरबले भण्डारीको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । उनलाई […]