२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज: बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

नेपालगन्ज ६ की ७२ बर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।

उनको आज बिहान ११ बजेर २५ मिनेटमा मृत्यु भएको हो। यो सगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९३ पुगेको छ।

प्रकाशित मिति : २०७८ वैशाख १४ गते मंगलबार
ताजा समाचार