२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

बाँकेमा मंगलवार बीस जना डिस्चार्ज



नेपालगञ्ज : बाँकेमा मंगलवार २० जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । बिभिन्न आइसोलेशनमा बसेका १४ पुरुष र ६ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ८ सय ६६ पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

हालसम्म बाँकेमा ३ हजार ५४ जनामा संक्रमण देखिएको छ भने कोरोनाका कारण बाँकेमा ३९ जनाको मृत्युु भइसकेको छ ।

प्रकाशित मिति : २०७७ मंसिर २३ गते मंगलबार
ताजा समाचार