२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

बर्दियाका एक संक्रमितको बाँकेमा मृत्यु



नेपालगञ्ज : बर्दियाका थप एक कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर उपचारका क्रममा शनिवार दिउँसो गेरुवा १ का ३५ बर्षीय पुरुषको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ कात्तिक २९ गते शनिबार
ताजा समाचार