२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

दाङका एक कोराना संक्रमितको बाँकेमा मृत्यु



नेपालगञ्ज : बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दाङको राप्ती गाउँपालिका वडा नं. १ का ६५ पुरुषको बिहीवार दिउँसो ३ बजेर ५० मिनेटमा मृत्यु भएको हो ।

योसँगै अन्य जिल्लाबाट कोरानाको उपचार गराउन बाँके आएका १६ जनाको मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ कात्तिक १३ गते बिहीबार
ताजा समाचार