२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

भेरीको परीक्षणमा तेह्र जनामा कोरोना पुष्टि



नेपालगञ्ज : पछिल्लो २४ घण्टामा भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालले सोमवार जारी गरेको सूचनाअनुसार बाँकेमा ५, बर्दियामा ७ र सुर्खेतका १ जनामा कोरोना संक्रण पुष्टि भएको हो । ३ सय ५० जनामा गरिएको परीक्षणमा १३ जनामा कोरोना देखिएको भेरी अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २०७७ भदौ २२ गते सोमबार
ताजा समाचार