२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

वागेश्वरी ल्याबको परीक्षणमा चार संक्रमित थपिए



नेपालगञ्ज : बाँकेका थप ४ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालगञ्जस्थित वागेश्वरी डाईग्नोष्टिक सेन्टरको ल्यावमा गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय बाँकेका दुई प्रहरी, बैजनाथ गाउँपालिकाका २९ वर्षीय एक पुरुष र तुलसीपुर दाङका ३८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति : २०७७ भदौ २५ गते बिहीबार
ताजा समाचार