२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेका १२ सहित १४ जनामा कोरोना पुष्टि



नेपालगञ्ज : बाँकेमा बिहीवार १२ सहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका १२, कञ्चनपुर र बर्दियाका एकएक जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १ सय ५० जनाको परीक्षण गर्दा १४ जनामा कोरोना देखिएको भेरी अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २०७७ भदौ २५ गते बिहीबार
ताजा समाचार