२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेका नौ जनामा कोरोना पुष्टि



नेपालगञ्ज : बाँकेका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा आइतवार गरिएको परीक्षणमा ८ जना र मेडिकल कलेज कोहलपुरको परीक्षणमा १ गरी ९ जनामा संक्रमण पुष्टि भएको हो ।

योसंगै बाँकेमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ९९ पुगेको छ । हालसम्म १ हजार २ सय ४४ जना निको भएका छन् ।

प्रकाशित मिति : २०७७ असोज ४ गते आइतबार
ताजा समाचार