२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

सोमवार बाँकेमा ६ जना डिस्चार्ज



नेपालगञ्ज : बाँकेमा सोमवार थप ६ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । योसँगै बाँकेमा कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या १ हजार २ सय ५० पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

अब आइसोलेशनमा ३ सय ४१ जना छन् । बाँकेमा हालसम्म १ हजार ५ सय ९९ जनामा कोरोना पुष्टि भएको छ भने ११ जनाको मृत्युु भइसकेको छ ।

प्रकाशित मिति : २०७७ असोज ५ गते सोमबार
ताजा समाचार