२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

नम्बर १८ वडाका वडाध्यक्ष दिपक बर्मा कोरोना संक्रमीत



नेपालगन्ज: कोरोना रोकथाम र नियन्त्रणमका लागि जनकार्य गर्दा गर्दै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष दिपक बर्मा कोरोना संक्रमीत भएका छन् ।

कोरोना रोकथाम र नियन्त्रणमका लागि अग्रभागमा खटिएका बर्माले आफुलाई कोरोना पोजिटिभ देखिएको सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका हुन् ।

अवको १४ दिन आईसोलेसनमा बस्ने जानकारी दिंदै उनले त्यस पछि फेरी जनताको सेवामा खटिने प्रतिबद्धता जनाएकाछन् ।

 

प्रकाशित मिति : २०७७ असोज ९ गते शुक्रबार
ताजा समाचार