२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेका एघार जना डिस्चार्ज



नेपालगञ्ज : बाँकेमा शुक्रवार ११ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । जसमध्ये महिला ३ र पुरुष ८ जना रहेको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार बाँकेमा हालसम्म १८ हजार ९ सय ७८ जनाको पिसीआर परीक्षण हँुदा ९ सय ५६ जनामा कोरोना पोजेटिभ देखिएको छ भने ६ सय ९३ जना निको भएर डिस्चार्ज भएका छन् ।

विभिन्न आइसोलेशनमा २ सय ५७ जना उपचाररत छन् भने बाँकेमा ६ जनाको मृत्यु भईसकेको छ ।

प्रकाशित मिति : २०७७ भदौ १२ गते शुक्रबार
ताजा समाचार