२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

शनिवार बाँकेका थप बीस जनामा कोरोना पुष्टि



सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेका थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका २० र बर्दियाका २ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा नेपालगञ्जका विभिन्न वडाका १७ जनामा कोरोना देखिएको छ भने कोहलपुरका ३ जनामा संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २०७७ साउन २४ गते शनिबार
ताजा समाचार