२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

भेरीको परीक्षणमा १५ जनामा कोरोना पुष्टि



नेपालगञ्ज : बाँकेमा शुक्रवार १३ सहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा गरिएका ५ सय नमुनाको परीक्षणमध्ये १५ जनामा कोरोना पुष्टि भएको हो ।

अस्पतालका अनुसार बाँकेका १३, रुपन्देहीका १ र रुकुमका १ गरी १५ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रकाशित मिति : २०७७ भदौ १२ गते शुक्रबार
ताजा समाचार