२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

भेरीको परीक्षणमा थपिए ४० कोरोना संक्रमित



नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा सोमवार ४० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये नेपालगञ्जका ९ जना, खजुराका ६, कोहलपुरका २४ र महोत्तरी बर्दिबासका १ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ६ सय ६९ जनाको गरिएको परीक्षणमा ४० जनामा कोरोना संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २०७७ भदौ १५ गते सोमबार
ताजा समाचार