२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा आइतवार थपिए ८ कोरोना संक्रमित



नेपालगञ्ज : बाँकेमा आइतवार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा नेपालगञ्ज उपमहानगरपालिकामा ५, कोहलपुरमा २ र नरैनापुर गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ भदौ ७ गते आइतबार
ताजा समाचार