२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेका थप २२ सहित ३० जनामा कोरोना पुष्टि



सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेका आज थप २२ सहित ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै बाँकेमा संक्रमितको संख्या ६ सय ८५ पुगेको छ ।
भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २२ जना संक्रमित थपिएका हुन् । यस्तै भेरी अस्पतालमै गरिएको परीक्षणमा बर्दियाका ८ जना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : २०७७ साउन २९ गते बिहीबार
ताजा समाचार