२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

नेपालगञ्जका एकसहित दश जनामा कोरोना पुष्टि



सदरलाइनडटकम,
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा सोमवार गरिएको स्वाब परीक्षणमा बाँकेका १ सहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३ सय जनाको स्वाव परीक्षण गरिएकोमा नेपालगञ्ज उपमहानगरपालिका १९ का २० वर्षीय पुरुष, दाङ ववई ६ का १८ वर्षीाय महिला र ३५ वर्षीय पुरुष, रुकुम पूर्वको सिस्नेका २ महिला र २ पुरुष, भुमिका १ पुरुष र रुकुमकै पुठाका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति : २०७७ साउन ५ गते सोमबार
ताजा समाचार