२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

शनिवार थपिए १०९ कोरोना संक्रमित



सदरलाइनडटकम,
नेपालगञ्ज : शनिवार देशभर १ सय ९ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै देशभरमा संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको छ ।
देशभरका विभिन्न प्रयोगशालामा ४ हजार ७५ नमुना परीक्षण गर्दा उनीहरूको नतिजा पोजेटिभ देखिएको डा. गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ साउन १० गते शनिबार
ताजा समाचार