२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

बाँकेमा थप ५ सहित २४ जनामा कोरोना पुष्टि



सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा थप ५ जना कोरोना संक्रमित भेटिएका छन् । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेमा ५ जनासहित २४ जना कोरोना भाइरसका संक्रमित भेटिएका हुन् ।
खजुरा गाउँपालकाका ४ र नेपालगञ्ज उपमहानगरपालिकाका एक, बर्दिया मधुवन नगरपालिकाका १३, बासगढी नगरपालिकाका १ र राजापुर नगरपालिकाका २ जनामा कोरोना भाइरस पुष्टि भएको छ । यस्तै प्यूठानको सरुमारानीका तीनजनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २०७७ असार १ गते सोमबार
ताजा समाचार