२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

कोरोना संक्रमितको संख्या साढे तेह्र हजार नाघ्यो



सदरलाइनडटकम,
नेपालगञ्ज : मंगलवार देशभर ३ सय १६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै देशभर संक्रमितको संख्या कुल १३ हजार पाँच सय ६७ पुगेको छ ।
मंगलवार ७१ महिला र २ सय ४५ पुरुष गरी ३ सय १६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७ असार १६ गते मंगलबार
ताजा समाचार