२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

बाँकेमा फेरी १९ संक्रमित थपिए



सदरलाइनडटकम,
नेपालगञ्ज  :  बाँकेमा शनिबार १९ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पतालको मोलिकुलर ल्यावमा गरिएको परीक्षणमा ४२ जनामा संक्रमण पुष्टि भएको छ ।

शनिबार पुष्टि भएका मध्ये ४२ जना मध्ये १९ बाँके, बर्दिया ६ र रोल्पाका १७ जना रहेका छन । नेपालगञ्ज२२ का २२ वर्षि पुरुष, राप्ती सोनारीका १५ जना, खजुराका ३ जना रहेका छन् ।

यसैगरी रोल्पा बमुर्कका ५ जना, सुनिल स्मृतीमा ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको जनाईएको छ ।

प्रकाशित मिति : २०७७ जेठ ३१ गते शनिबार
ताजा समाचार