२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

१८९ जना थपिएसँगै कोरोना संक्रमितको संख्या १४०१



सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढेर १४०१ पुगेको छ । शनिवार १८९ जना थपिएसँगै देशभर संक्रमितको संख्या १४०१ पुगेको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएका छन् ।
शनिवार भेटिएका १८९ जना संक्रमितमध्ये १८५ जना पुरुष रहेका छन् भने ४ जना महिला रहेको प्रवक्ता देवकोटले बताए ।

प्रकाशित मिति : २०७७ जेठ १७ गते शनिबार
ताजा समाचार