२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

बाँकेमा थपिए आठ जना कारोना संक्रमित



सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा ८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नरैनापुरमा २, खजुरामा १ जना, नेपालगञ्जमा ४ र बैजनाथमा १ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ६६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
योसँगै देशभरमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ जेठ १८ गते आइतबार
ताजा समाचार