२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

थप दुईमा कोरोना भेटियो, संक्रमितको संख्या ४७ पुग्यो



सदरलाइनडटकम,
काठमाण्डौ : स्वास्थ्य मन्त्रालयले नेपालमा बिहीवार थप २ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी दिएका हुन् ।
उदयपुकी ५५ वर्षीया महिलामा र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ४७ पुगेको छ ।

प्रकाशित मिति : २०७७ वैशाख ११ गते बिहीबार
ताजा समाचार