२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

लायन्स क्लव अफ नेपालगञ्जको शुभकामना आदान प्रदान



सदरलाइनडटकम,
नेपालगञ्ज   : लायन्स क्लव अफ नेपालगन्जले विभिन्न पर्वहरुको अवसर पारेर शुभकामना आदन प्रादा कार्यक्रम सम्पन्न गरेको छ ।

लायन्स क्लव ईन्टरनेशनल डिष्टिक ३२५ बि–२का पूर्व डिष्टिक गर्भनर मधुसुदन शर्मा रिजालको प्रमुख आतिथ्यता र सेम शाक्यको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा बाँके र बर्दियामा समाज सेवाको क्षेत्रमा कृयिाशिल विभिन्न लायन्स क्लवहरुबाट प्रतिनिधित्व रहेको थियो ।

लायन्स डेन्टल अस्पतालको सभा हलमा सम्पन्न कार्यक्रम क्लवका अध्यक्ष श्याम कुमार शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा बाँकेका सचिव अशोक कोईराला, नेपाल उद्योग बाणिज्य संघका सदस्य कृष्ण प्रसाद श्रेष्ठ, पूर्व सदस्य अच्युत प्रसाई, लायन्स लिडर ज्ञानेन्द्र श्रेष्ठ लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७६ कात्तिक २ गते शनिबार
ताजा समाचार