१९ भाद्र २०७६, बिहीबार ११:१८
 

Next Post

बालिका शिक्षामा जोड दिनुपर्ने मेयर राणाको भनाई

१९ भाद्र २०७६, बिहीबार ११:१८
सदरलाइनडटकम, नेपालगञ्ज : मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १३ औं राष्ट्रिय दिवसका अवसरमा मानव बेचबिखन तथा ओसारपसार अवस्था र बिश्लेषण एवं व्यवस्थाबारे सरोकारवाला निकायहरुसँग अन्तरक्रिया गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले आयोजना गरेको अन्तरक्रियामा सहभागी नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले मानव बेचविखन नियन्त्रणका लागि बालिका शिक्षामा जोड दिनुपर्ने बताए । उनले […]